नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1522 · वि.सं. २०३८

नि.नं. 1522 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अभियुक्तले मार्ने नियतले नै छुरी हानेको हुँ भनी स्पष्ट रूपले बयान गरेको देखिन आएकाले छुरीले हानेमा सूदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले ज्यान सम्बन्धीको १४ नं. ले दश वर्ष कैद गर्ने गरेको इन्साफ मनासिव देखिएन । निजलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद हुन्छ । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1522
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2038/12/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1522
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्