नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1525 · वि.सं. २०३८

नि.नं. 1525 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एकपटक दर्ता गर्न नमिल्ने भनी निर्णय गरेकोमा सो निर्णय कायम छँदा–छँदै सो निर्णयको विपरीत हुने गरी सो जग्गा कित्ता काट गरी निर्णय गरेको अ.बं.८५ नं. विपरीत हुँदा नापी गोश्वाराबाट भए गरेको निर्णय प्रत्यक्ष त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेश जारी गरी बदर हुने ठहर्छ । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1525
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2038/10/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1525
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्