नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1513 · वि.सं. २०३८
नि.नं. 1513 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भू.सु.अधिकारीले तत्कालिन भूमिसम्बन्धी ऐन, २०१४ को दफा १२ को उपदफा (६) को त्रुटिपूर्ण व्याख्या गर्दै ऐ.ऐनको दफा १३ को समेत गलत प्रयोग गरी “हालसम्म कायम भइरहेको” भन्ने वाक्यांश प्रयोग गर्दै जीवरत्न शाक्यलाई विवादको जग्गाको मोही कायम गर्ने गरेको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिएको छ । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1513 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2038/11/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1513 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
