नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1529 · वि.सं. २०३९
नि.नं. 1529 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पक्ष बिपक्षले दावी गरेको कुराबाट तेरो मेरोको प्रश्न उपस्थित भएकोमा न.पं.ऐन, २०१९ को दफा ४९(२) बमोजिम तेरो मेरोमा उजुर गर्न अदालतमा जान सुनाउनु पर्नेमा सो बमोजिम नगरी वादी दावी खारेज गर्ने गरी गरेको निर्णय उक्त ऐनको अनुकूल देखिन नआएकोले उत्प्रेषणको आदेश जारी गरी ल.पु.न.पं.ले ०३७।१२।२ मा र ल.पु.न.पं.बैठकले ०३८।३।९।३ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1529 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2039/01/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1529 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
