नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1497 · वि.सं. २०३८

नि.नं. 1497 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गासमेत मिचिने गरी पर्खाल भत्काई ग्यारेज घर बनाउन लागे भन्ने कुरा वादीलाई थाहा भएपछि सो मितिले तत्कालिन जग्गा मिच्नेको १८ नं. का म्याद २ वर्ष नाघी प्रस्तुत मुद्दाको फिराद दायरभएको देखिन आएको छ । यस स्थितिमा म्यादभित्र फिराद परेको भनी इन्साफ गर्नुपर्नेमा शुरूले खारेज गरेकोलाई सदर गरेको बा.अं.अ.को फैसला बदर हुन्छ कानूनबमोजिम इन्साफ गर्न शुरूमा पठाउने गरेको म.क्षे.अ.को फैसला मिलेको नदेखिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1497
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2038/08/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1497
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्