नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1496 · वि.सं. २०३८
नि.नं. 1496 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पक्ष विपक्षको बीचमा एकै विषयमा अघि खारेज भएको तथ्यलाई लुकाएर रिट निवेदन दिएको देखिएको छ । यस्तो अवस्थामा प्रस्तुत रिट निवेदनमा उत्प्रेषणको आदेश जारी गर्न उचित देखिँदैन । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1496 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2038/09/17 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1496 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
