नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1487 · वि.सं. २०३८

नि.नं. 1487 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदकको चरित्र सम्बन्धी विवरणमा उल्लिखित कुराहरू लाई ध्यानमा राखी त्यसको आधारमा केही वर्ष यताको क्रियाकलाप हेर्दा भ्रष्ट देखिएको र भविष्यमा सुध्रने सम्भावना नदेखिएको भन्ने प्रस्तावमा उल्लेख गरेको उचित र पर्याप्त नै देखिने हुनाले यस्ता कर्मचारीलाई निजामती सेवामा राख्दा सेवामा स्वच्छता नआउने देखिएकोले स्पष्टीकरण लिन वाञ्छनीय र व्यवहारिक नभएको भनी प्रस्तावलाई पर्चा मानी निवेदकलाई नोकरीबाट हटाउने गरेको श्री ५ को सरकारको निर्णय निजामती सेवा ऐन, २०१३ को दफा ६(१) को खण्ड (ख) अनुकूल निर्णय भएको देखिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1487
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2038/06/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1487
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्