नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1494 · वि.सं. २०३८
नि.नं. 1494 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रजिष्ट्रेशनको ३५ नं. को देहाय २ बमोजिम नालेस गर्नु भनी सुनाउनु पर्नेमा भू.प्र.का.ललितपुरले त्यसरी नसुनाई आफैं अधिकार ग्रहण गरी सन्धिसर्पन पर्ने ठहराई निखनाई दिने ठहराई गरेको निर्णयलाई प्र.जि.अ.ललितपुरले सदर गरेको निर्णय अधिकारक्षेत्र बाहिर भई अधिकार क्षेत्रात्मक त्रुटि देखिनाले भू.प्र.का.को र प्र.जि.अ.ललितपुरको दुवै निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1494 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2038/07/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1494 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
