नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1502 · वि.सं. २०३८

नि.नं. 1502 — बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रेखा तथा लेखा विशेषज्ञको राय प्रतिवेदन अनुसार निवेदक भोला थापा भन्ने व्यक्ति र गल्ला मुद्दाको अभियुक्त भोला थापा भन्ने व्यक्ति भिन्ना भिन्नै हुन् भन्ने देखिन्छ । यस्तो स्थितिमा निवेदक भोला थापालाई विवादको गल्ला मुद्दाको अभियुक्त भोला थापा हो भनी थुनामा राख्न मिल्ने देखिँदैन । तसर्थ बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी निज निवेदक भोला थापालाई गल्ला मुद्दाको लगतबमोजिम थुनामा राखेको नमिल्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1502
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2038/09/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1502
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्