नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1483 · वि.सं. २०३८
नि.नं. 1483 — सम्बन्ध विच्छेद
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मुद्दा सार्न सक्ने कानूनको अभावमा सर्वोच्च अदालतबाट आदेश भई आएको भनी कास्की जि.अ.मा परेको मुद्दा बेइलाकाको तनहुँ जि.अ.मा सारी तनहुँ जि.अ.बाट हेरी गरेको निर्णय र सो इन्साफ सदर गरेको प.क्षे.अ.को निर्णय समेत अ.बं.२९ नं. बमोजिमको अधिकार क्षेत्रात्मक त्रुटि गरी निर्णय भएको देखिएकोले सो शुरू तनहुँ जिल्ला अदालत र प.क्षे.अ.को निर्णय समेत अ.बं.३५ नं. ले बदर हुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1483 |
|---|---|
| मुद्दाको विषय | सम्बन्ध विच्छेद |
| निर्णय वर्ष / मिति | 2038/05/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1483 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
