नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1488 · वि.सं. २०३८
नि.नं. 1488 — उत्प्रेष्णको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विदेशी नागरिक हो भन्ने कुराको विवाद खडा गरेपछि स्वदेशी या विदेशी को हुन तत्सम्बन्धमा अधिकार प्राप्त निकायबाट निर्णय भएपछि मात्र जग्गाको जोताहा वेदखली सम्बन्धमा कारवाही गरी निर्णय गर्नु पर्नेमा त्यसतर्फ केही नगरी अधिकारक्षेत्र ग्रहण गरी जोत वेदखलीतर्फ मात्र कारवाही गरी विपक्षीलाई मोही ठहराई गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1488 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेष्णको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2038/07/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1488 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
