नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1491 · वि.सं. २०३८
नि.नं. 1491 — चेक कीर्ते गरी रुपैयाँ“ झिकी खायो भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विशेषज्ञलाई झिकाई निजले गरेको बकपत्र हेर्दा निज विशेषज्ञले सो कुरा मिले भिडेको छ भनी जुन बकपत्रमा भन्नु भएको छ सो हेर्दा चेकमा लेखिएको मिति ०२९।११।२२।२ का वाक्यांशहरू मध्ये सो वाक्यांशमा प्रयोग भएको कुनै शब्दको लिपि र स्र्टाेक मिलेको भनी बकपत्र गर्नुभएको पाइन्छ उक्त वाक्यांशमा प्रयोग भएका सबै शब्दहरू नमिली कुनै शब्द समान भएको नाताबाट मात्र सम्पूर्ण लेखाई मिलेको भन्ने स्थितिमा पुग्ने अवस्था पर्दैन विशेषज्ञले आफ्नो बकपत्रमा र प्रतिवेदनमा समेत हस्ता मिलेको भरपर्दो आधार खोली दिनसकेको समेत नदेखिँदा त्यत्तिकै आधारबाट चेक कीर्ते गरेको भन्न सक्ने स्थिति नदेखिने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1491 |
|---|---|
| मुद्दाको विषय | चेक कीर्ते गरी रुपैयाँ“ झिकी खायो भन्ने |
| निर्णय वर्ष / मिति | 2038/08/26 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1491 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
