सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २५८ / ४४०

नि.नं. 4372वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) विवादित जग्गाहरुमा तेरो मेरो प्रश्न उपस्थित भएको अवस्थामा आफ्नो हक कायम गरी आउनु भनी सुनाउनु पर्नेमा नसुनाई विपक्षीहरुको नाम दर्ता गर्ने गरेको निर्णय कानुनी त्रुटिपूर्ण देखिँदा सो निर्णय र सो को आधारमा भएको दर्ता प्रमाण समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4371वि.सं. २०४८संयुक्त इजलास

मोही हक कायम गरी पाउँ

(१) जग्गावालाले पञ्चायतमा कबूलियत दाखिल नगरेको कारणले मात्रै कबूलियत बमोजिम मोही भइसकेको व्यक्तिलाई मोही होइन भनी भन्न नमिल्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4370वि.सं. २०४८संयुक्त इजलास

करार अनुसार लिखत पास गराई पाउँ

(१) करार हुनका लागि कुनै काम गर्न वा नगर्नका लागि दुई वा सो भन्दा बढी पक्षहरु बीच सहमति भएको हुनु पर्ने र एकपक्षले राखेको प्रस्ताव अर्को पक्षले स्वीकृति दिएमा करार भएको मानिने । (प्रकरण नं. १३) (२) लिखत जे नाम राखेर गरिएको भए पनि उक्त लिखतमा करारका आवश्यक तत्व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4369वि.सं. २०४८संयुक्त इजलास

कर्तव्य ज्यान

(१) प्रतिवादीले जाँडमा विष हाली खुवाई सोही विषको कारणबाट मृत्यु भएको भन्ने कुरा देखिन आएको प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(२) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको फैसला मिलेको देखिँदा मनासिब ठहर्ने । (प्रकरण नं. ३१) (२) अभियुक्तको उमेर १९ वर्ष मात्र देखि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4368वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) प्रशासकीय अदालतको निर्णयमा कुनै गम्भीर कानुनी त्रुटि देखिएमा यस अदालतले पुनरावेदनको अनुमति नदिने प्रश्नै उठ्दैन, कानुन बमोजिम पुनरावेदन गर्ने अनुमति दिनु पर्ने व्यवस्था हुँदा हुँदै पनि यस अदालतबाट अनुमति नदिइएला भन्ने अनुमान गर्नु र त्यस्तो अनुमानलाई आधार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4367वि.सं. २०४८संयुक्त इजलास

अदालतको अवहेलना

(१) आफ्नो हक भोग नै नभएको जग्गामा निर्मित सेफ्टी टैंकी सफा गर्ने कार्यमा बिना आधार प्रमाण विपक्षी प्रतिवादीहरुबाट विवाद श्रृजना गरेको भन्ने कुरा विपक्षीहरुको भनाइबाटै प्रमाणित भइरहेको देखिँदा अन्तरिम आदेश बमोजिम पुनरावेदक वादीलाई उक्त सेफ्टी टैंकी सफा गर्न बाध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4366वि.सं. २०४८संयुक्त इजलास

निषेधाज्ञा

(१) प्रमाणको अभावमा प्रतिवाद गर्दा मेरो भनेकै आधारमा हक बेहकको प्रश्न समावेश रहेको भन्न मिलेन । (प्रकरण नं. १२) (२) प्रतिवाद जिकिरबाटै सेफ्टी टंकी सफा गर्ने कार्यमा अवरोध हुने आशंकाकै विद्यमानतामा निषेधाज्ञाको आदेश जारी गर्ने ठहर्‍याएको अञ्चल अदालतको फैसला मिल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4365वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) त्रि.वि.वि.द्वारा संचालन हुने कुनै पनि परीक्षामा आउँदो तीन वर्षसम्म सम्मिलित हुन नपाउने गरी निष्काशित गर्ने गरी थप सजायँ गर्नलाई अभद्र व्यवहार (साविक पेज नं. ५२६) गरेको भन्ने कारण दर्शाइएको छ, यसरी अभद्र व्यवहार भन्नाले के कस्तो किसिमको काम निवेदक समेतबाट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4364वि.सं. २०४८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) आफैं वादीको रुप धारण गरी माग दावी नै संशोधन हुने किसिमसंग बढी सजायँ गर्न कतै मिल्ने कुरा होइन । (प्रकरण नं. ११) (२) संविधानले प्रत्याभूति गरेको अधिकारको सम्बन्धमा अर्को कानुनी उपचारको व्यवस्थाले सर्वोच्च अदालतलाई असाधारण अधिकार क्षेत्रको प्रयोगमा छेकवार लग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4363वि.सं. २०४८संयुक्त इजलास

आफूलाई गैरकानुनी फाइदा र नेपाल खाद्य संस्थानलाई गैरकानुनी हानी पुर्या ई भ्रष्टाचार गरे भन्ने

(१) सहअभियुक्तले प्रहरीमा गरेको पोल र निजको साविती बयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन नआएको स्थितिमा कोर्ट फी त्यतिकै प्रमाणको भरमा आरोपित कसूर गरेको ठहराई निजलाई सजायँ गर्नु न्यायोचित नहुने र शंकाको सुविधा अभियुक्तले पाउने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4362वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

(१) एक व्यक्तिलाई दुई पदमा पदोन्नति गर्नु नि.से.नि.विपरीत हुने र समान सेवा समूहमा रिट निवेदक पहिलोमा बढुवा भएको र यस अदालतमा रिट दायर भई (साविक पेज नं. ५१५) टुंगो नलागेको कारणले नै बढुवा सम्बन्धी कार्य रोकिएको देखिएबाट रिटनिवेदनतर्फ विचार गरिरहनु नपर्ने । (प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4361वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) सुरक्षणको सम्बन्धमा मुलुकी ऐन जमानी गर्नेको महल अन्तर्गत कागज भएको नदेखिँदा सो जमानी गर्नेको महलको कानुनी व्यवस्था प्रस्तुत केशमा आकर्षित हुने स्थितिको देखिन्न, जमानी गर्नेको महल बमोजिम जमानी भए गरेकोमा सो जमानीको महलको कानुनी प्रावधान आकर्षित हुने । (प्रक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4360वि.सं. २०४८संयुक्त इजलास

परमादेश समेत

(१) तालीम वा अध्ययनमा विभागीय कर्मचारीहरुलाई पठाउने नियम, २०३४ ले (साविक पेज नं. ५०१) निवेदकलाई पठाउनु पर्ने गरी कसैलाई दायित्व तोकी एवं विवादको हकको सृजना हुने गरी कानुनी हक प्रत्याभूत गरेको पाइन्न, अध्ययन तालीममा निवेदकलाई असर पर्ने गरी अरु कुनैलाई मनोनयन गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4359वि.सं. २०४८संयुक्त इजलास

लेनदेन

(१) लिखतको आकृति प्रकृति र परेको बोली समेतबाट व्यापारिक कारोबारको लिखत टिपोट देखिन आएकोले मु.ऐ.(साविक पेज नं. ४९९) लेनदेन व्यवहारको २ नं. अन्तर्गतको तमसूकको १० वर्ष हदम्याद लाग्ने देखिन नआई व्यापारिक कारोबारको कागजमा लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4358वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण परमादेश

(१) जग्गा (नाप जाँच) नियमावली, २०३२ को नियम ६(३) बमोजिम पर्न आएको निवेदनमा निर्णय गर्ने अधिकार प्राप्त नापी टोली प्रमुखले निर्णय गर्दा न्यायिक मन प्रयोग गरी सबूद प्रमाणको मूल्याड्ढ गर्नु पर्ने । (प्रकरण नं. ११) (२) ४ नं. नापी टोली प्रमुखले निर्णय गर्दा सबूद प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4357वि.सं. २०४८संयुक्त इजलास

कर्तव्य ज्यान

(१) घाँटी अठ्याई दिएको कारणबाट मृत्यु भएको, मृत्यु पछि आफ्नो बचाउको लागि रुखमा लगी झुण्डाई दिएकोमा अन्यथा जिकिर समेत नरहेकोबाट निज पुनरावेदक प्रतिवादीले ज्यानसम्बन्धी महलको १ नं. र ऐ.को (साविक पेज नं. ४९२) १३(३) नं. विपरीतको अपराधिक कार्य गरेकोमा विवाद देखिन न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4356वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण लगायत परमादेश

(१) कानुनतः हक नै समाप्त भइसकेको व्यक्तिको नामको मोही लगत कट्टा गर्दा निजलाई पुनः प्रतिवाद गर्ने मौका प्रदान गर्नु पर्दछ भन्न मान्न कानुनसंगत नहुने । (प्रकरण नं. ११) (साविक पेज नं. ४८९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4354वि.सं. २०४८पूर्ण इजलास

नाता कायम

(१) विवादग्रस्त कुरामा न्यायिक मनको प्रयोग गरी विवादको टुंगो लगाउने किसिमले भएको निर्णयलाई फैसला भएको मान्न पर्ने । (प्रकरण नं. १३) (२) वादीले फिरादमा अ.बं. ३६ नं. अनुसार फिराद दिएको व्यहोरा उल्लेख गरेकै देखिएको हुँदा र शुरु जिल्ला अदालतले पनि फिराद दर्ताकै अव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4353वि.सं. २०४८पूर्ण इजलास

भ्रष्टाचार

(१) कुनै राष्ट्रसेवकले आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको कुनै व्यक्ति वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल वा अचल सम्पत्ति बदनियत साथ मासेमा दफा १३(१) बमोजिम कारवाही हुन सक्ने । (प्रकरण नं. २५) (२) भ्रष्टाचार निवारण ऐनमा लेखिए जतिमा सोही ऐन बमोजिम र सो द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4352वि.सं. २०४८पूर्ण इजलास

उत्प्रेषणयुक्त परमादेश

(१) रिट निवेदिकाले रा.प.प्रथम श्रेणीको पदमा बढुवा पाइसकेकोबाट रिट निवेदिकाको हक प्रचलन गराउनु पर्ने अवस्था बाँकी नरहेको हुँदा यस स्थितिमा रिटनिवेदनको औचित्यमा प्रवेश गरी निर्णय गरी रहन नपर्ने । (प्रकरण नं. १४) (२) रिट निवेदिकाले बढुवा पाइसकेको हुँदा रिटनिवेदन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4351वि.सं. २०४८पूर्ण इजलास

प्रतिषेध

(१) प्रचलित नेपाल कानुनद्वारा समर्थित भएकोमा बाहेक श्री ५ को सरकार र अन्य कुनै विदेशी मुलुकको सरकार बीच भएको कुनै सम्झौताबाट कुनै व्यक्तिको कुनै हक वा दायित्वको सृजना भएको सम्झन नमिल्ने । (प्रकरण नं. १४) (२) आयकर ऐन, २०३१ को दफा ४२(३) अन्तर्गतको सूचना प्रकाशित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4350वि.सं. २०४८पूर्ण इजलास

उत्प्रेषण

(१) नेपाल कानुनमा प्रयोग भएको कुनै शब्दको अर्थ वा व्याख्या नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० मा गरिएको छ भने सो शब्दको अर्थ वा व्याख्या सोही अनुसार गर्नु पर्ने । (प्रकरण नं. १३) (२) कानुन व्याख्याको सिद्धान्त अनुसार यदि कानुन प्रष्ट छ, त्यसमा कुनै दुविधा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4349वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण, प्रतिषेध

(१) ठेक्का संझौतामा निर्माण कार्यको सम्बन्धमा भएको सम्झौताको कुरालाई लिएर आयोजना वा ठेकेदार बीचमा कुनै पनि किसिमको विवाद उठेमा मध्यस्थताको कार्यवाहीद्वारा विवादको निपटारा गराउनु पर्नेछ भन्ने व्यवस्था गरेको देखिँदा उक्त सम्झौता बमोजिम रिट निवेदक र विपक्ष बीच उठ…

नजिर सार पढ्नुहोस् →