नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4366 · वि.सं. २०४८

नि.नं. 4366 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रमाणको अभावमा प्रतिवाद गर्दा मेरो भनेकै आधारमा हक बेहकको प्रश्न समावेश रहेको भन्न मिलेन । (प्रकरण नं. १२) (२) प्रतिवाद जिकिरबाटै सेफ्टी टंकी सफा गर्ने कार्यमा अवरोध हुने आशंकाकै विद्यमानतामा निषेधाज्ञाको आदेश जारी गर्ने ठहर्‍याएको अञ्चल अदालतको फैसला मिलेको देखिँदा सो फैसलालाई उल्टी हुने ठहराएको क्षेत्रीय अदालतको निर्णय बदर हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4366
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2048/08/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4366
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्