नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4358 · वि.सं. २०४८
नि.नं. 4358 — उत्प्रेषण परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गा (नाप जाँच) नियमावली, २०३२ को नियम ६(३) बमोजिम पर्न आएको निवेदनमा निर्णय गर्ने अधिकार प्राप्त नापी टोली प्रमुखले निर्णय गर्दा न्यायिक मन प्रयोग गरी सबूद प्रमाणको मूल्याड्ढ गर्नु पर्ने । (प्रकरण नं. ११) (२) ४ नं. नापी टोली प्रमुखले निर्णय गर्दा सबूद प्रमाणको मूल्याड्ढन समेत नगरी अमीनले सम्बन्धित कित्ता जाँच गरी पेश गरेको प्रतिवेदनमा नै तामेलीमा राखिदिने भन्ने तोक लगाएको देखिएबाट तोक आदेश (साविक पेज नं. ४९६) कानुन बमोजिम भएको भन्न नमिल्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4358 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश |
| निर्णय वर्ष / मिति | 2048/09/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4358 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
