नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4355 · वि.सं. २०४८

नि.नं. 4355 — हक कायम लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादी दावीको भनाईलाई मात्र आधार मानी वादीहरुको समेत हक लाग्ने भन्न न्यायको दृष्टिमा नमिल्ने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4355
मुद्दाको विषयहक कायम लिखत बदर
निर्णय वर्ष / मिति2048/08/24
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय । | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय भएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।७।२३।४ को फैसला । | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय सदर हुनुपर्दछ भनी बहस गर्नु भयो । विपक्षी प्रतिवादीको तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले ० | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो । | माननीय न्यायाधीश श्री त्रिलोकप्रतापराणाको राय | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय मनासिब ठहर्छ । वादी दावी नपुग्ने ठहराएको शुरु चितवन जिल्ला अदालत | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय सदर गरेको पूर्णइजलासको बहुमतको रायसंग मेरो सहमत नहुँदा आ
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4355
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्