नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4359 · वि.सं. २०४८

नि.नं. 4359 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लिखतको आकृति प्रकृति र परेको बोली समेतबाट व्यापारिक कारोबारको लिखत टिपोट देखिन आएकोले मु.ऐ.(साविक पेज नं. ४९९) लेनदेन व्यवहारको २ नं. अन्तर्गतको तमसूकको १० वर्ष हदम्याद लाग्ने देखिन नआई व्यापारिक कारोबारको कागजमा लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने देखिने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4359
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2045/08/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4359
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्