नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4363 · वि.सं. २०४८

नि.नं. 4363 — आफूलाई गैरकानुनी फाइदा र नेपाल खाद्य संस्थानलाई गैरकानुनी हानी पुर्या ई भ्रष्टाचार गरे भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सहअभियुक्तले प्रहरीमा गरेको पोल र निजको साविती बयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन नआएको स्थितिमा कोर्ट फी त्यतिकै प्रमाणको भरमा आरोपित कसूर गरेको ठहराई निजलाई सजायँ गर्नु न्यायोचित नहुने र शंकाको सुविधा अभियुक्तले पाउने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4363
मुद्दाको विषयआफूलाई गैरकानुनी फाइदा र नेपाल खाद्य संस्थानलाई गैरकानुनी हानी पुर्या ई भ्रष्टाचार गरे भन्ने
निर्णय वर्ष / मिति2048/09/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4363
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्