सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १०२ / ४४०

नि.नं. 9086वि.सं. २०७०विशेष इजलास

उत्प्रेषण

§ अनुशासनहीन प्रबन्ध र आत्मसंयमहीन आचरणले अन्ततोगत्त्वा मौलिक हकको मात्र नभई संविधानकै मूल्य र मान्यतामा प्रहार गर्न पुग्दछ । ऐन र यसअन्तर्गत बनेको वा बन्ने नियमका व्यवस्थालाई उल्लङ्घन गर्ने प्रसारक संस्था, प्रसारक तथा अन्य व्यक्तिलाई सजाय नहुने हो भने दण्डहीन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9085वि.सं. २०७०संयुक्त इजलास

डाँका चोरी

§ हातहतियार प्रयोग भएको तथ्य मौकामा हतियारसहित प्रतिवादी पक्राउ परेको कुराबाट पुष्टि भएकै छ । तापनि प्रतिवादीको वारदातमा संलग्नताको शङ्कारहित पुष्टि हुन नसकेको अवस्था र २ जना भनिएका प्रतिवादीहरू कसूरदार हुन् वा होइनन् भन्ने कुरा निजहरू फरार रहेकोबाट तत्काल यकी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9084वि.सं. २०७०संयुक्त इजलास

उत्प्रेषण

§ प्रत्येक काम कुरालाई नकारात्मक ढङ्गले हेर्न हुँदैन । कुनै सुव्यवस्थाको लािग कानूनले दिएको अख्तियारी प्रयोग गरी सार्वजनिक निकायले कुनै निर्णय गर्दछ भने परम्पराको नाममा सोको विरोध गर्न मिल्दैन । परम्पराबाट मात्र काम चल्न नसकेको, परम्पराले बदलिँदो सामाजिक अावश्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9083वि.सं. २०७०संयुक्त इजलास

उत्प्रेषण

§ लाभ र हानि, अधिकार र कर्तव्य तथा उपलब्धि र दायित्त्व पृथक कुरा होइनन्, यी एकअर्काका पुरक हुन । परिवारका मूलकर्ताको कुनै बद्‍नियत रहेको प्रमाणित नभएको अवस्थामा निजको कार्य आफ्नो र आफ्नो परिवारको सुख, शान्ति र समृद्धितर्फ नै लक्षित रहेको मान्नुपर्ने हुन्छ । जर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9082वि.सं. २०७०संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ कार्यालयको कामकाज सुचारू गर्ने प्रयोजनको लागि आवश्यकताअनुरूप कानूनबमोजिम अधिकार प्राप्त अधिकारीले कुन कर्मचारीलाई कहाँ कति अवधिको लागि काज खटाउने भन्ने कुरा ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न स्वतन्त्र नै हुने । (प्रकरण नं.३) § कुनै पनि कर्मचारीको सरूवा त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9081वि.सं. २०७०संयुक्त इजलास

ज्यानमार्ने उद्योग र चोरी

§ प्रतिवादीहरूले जाहेरवालालाई फायर गर्दाका साथसाथै गुहारगुहार भनी जाहेरवाला कराएको कारणले तुरून्त गाउँलेहरूको उपस्थिति भई एकैछिनमा धेरै जमात अगाडि आई प्रतिवादीहरूलाई लखेट्दै लगेको कारणबाट पनि अन्य फायर हुन नसकेको अवस्था देखिँदा हारगुहार गर्दासाथै गाउँलेहरूको भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9080वि.सं. २०७०संयुक्त इजलास

अपहेलना

§ लोकतन्त्रमा न्यायपालिकाको भूमिका जनताको अधिकारलाई संरक्षित गर्नुको साथसाथै कानूनी राज्यको संरक्षण र सम्बर्द्धन गर्नुसमेत भएकोले र प्रेसको भूमिका जनतालाई सुसूचित गर्नुको साथसाथै जनहित र राष्ट्रहितमा जनता एवं जनताद्वारा निर्वाचित संस्थालगायत अन्य संस्थाहरूसमेत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9079वि.सं. २०७०संयुक्त इजलास

कर्तव्य ज्यान

§ अबोध नाबालिकामाथि भएको कुकृत्यलाई समाजका अगाडि उदाङ्गित पार्दै मृतकलाई सामाजिकरूपमा बेइज्जत गर्ने उद्देश्य रहेको भए सोही दिन निजलाई खोजी समाजका अघि लगी कारवाही गरिनुपर्दथ्यो तर कुटपीट गरी रातभर आफ्नो कब्जामा राखेबाट प्रतिवादीहरूको मृतकलाई मार्नेसम्मको योजना…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9078वि.सं. २०७०संयुक्त इजलास

परमादेश

§ अपराधबाट पीडित हुन पुगेका व्यक्ति वा निजका आश्रितलाई भराउने क्षतिपूर्तिलगायतका राहत कार्यक्रमलाई प्रभावकारीरूपमा दिलाउनको लागि कसूरदारलाई छिटो छरितोरूपमा कानूनको कठघरामा उभ्याई उचित दण्ड दिन र पीडितलाई न्यायस्वरूप कानूनबमोजिमको क्षतिपूर्तिलगायतको राहत उचित र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9077वि.सं. २०७०संयुक्त इजलास

उत्प्रेषण, परमादेश

· एक पटक कानूनी प्रक्रिया पूरा गरी लिलाम गरिने सम्पत्तिको मूल्याङ्कन गरी लिलामसम्बन्धी कारवाही अगाडि बढिरहेको अवस्थामा अन्यथा हुने गरी स्पष्ट कानूनको अभावमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशनको आधार मानी बैंङ्कले लिलाम प्रक्रिया नै बदर गरिएको कार्यलाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9076वि.सं. २०७०संयुक्त इजलास

उत्प्रेषण परमादेश

§ मुलुकी ऐन, अ.बं. १९३ नं. ले प्रदान गरेको पुनरावेदन गर्न पाउने कानूनी हकलाई अनुचित बन्देज लगाउने गरी साधिकार निकाय अदालतले कागज गराएको त्यस्तो कार्यलाई कानूनबमोजिमको कार्य भन्न नमिल्ने । § फैसला भएको मितिमा कुनै पक्षले फैसला सुनी पाएको कागज गरेको छ भने त्यो म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9075वि.सं. २०७०संयुक्त इजलास

जबर्जस्ती करणी

§ उमेरको सम्बन्धमा सम्बन्धित विषेशज्ञले दिएको प्रतिवेदन र सोही व्यहोरा मिलानको बकपत्रसमेत भएबाट विषेशज्ञको राय प्रमाणमा लिन मिल्ने नै हुँदा र त्यस्तो राय अन्यथा प्रमाणित नभएसम्म ग्राह्य हुने । (प्रकरण नं.६) § महिला र पुरूष दुबैको उमेर पुगेको छ र जबर्जस्ती करणी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9074वि.सं. २०७०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

§ धरौट माग गर्नु र धरौट दिन नसक्दा थुनामा पठाउनु निरोधात्मक दण्डको अवधारणालाई आत्मसात् गर्नु र सुधारात्मक अवधारणालाई इन्कार गर्नु हो । धरौट माग्नु पनि मुद्दा सुनुवाइको क्रममा ठहरेबमोजिम हुने आर्थिक दण्डको रूपमा लिइने पूर्वशर्तको एउटा रूप हो । बालकको हकमा यस्तो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9073वि.सं. २०७०पूर्ण इजलास

सवारी ज्यान ।

सवारी ज्यान

§ कुनै खास किसिमको सवारी साधन चलाउन कानूनले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ भने त्यसलाई जस्ताको तस्तै मान्नुपर्ने । § सवारी साधन चलाउने अनुमतिपत्र लिनुपर्ने व्यवस्था ऐच्छिक नभई ऐनले गरेको अनिवार्य व्यवस्था भएकोले सम्बन्धित सवारी साधन चलाउने अनुमतिपत्र नल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9072वि.सं. २०७०पूर्ण इजलास

उत्प्रेषणयुक्त परमादेश

§ कुनै कसूरजन्य कार्य एकपटक गर्नु र बारम्बार वा पटकपटक गर्नुमा तात्त्विक फरक हुन्छ । दुबै अवस्थामा रहेको भिन्नतालाई दृष्टिगत गर्दै सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८७(१) को (ग), (ङ) र (ज) ले “बराबर” वा “बारम्बार” भन्ने शब्दको प्रयोग गरेको छ । § सजायको निर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9071वि.सं. २०७०संयुक्त इजलास

सरकारी छाप दस्तखत कीर्ते

§ प्रतिवादीले आफ्नो नाममा जारी भएको B वर्गको अनुमतिपत्रलाई सच्याई नियमानुसार लिइने कुनै पनि परीक्षामा संलग्न नभै फारमसमेत नभरी आफूसँग भएको अनुमतिपत्रमा F र G वर्ग थप गरी सरकारी छाप र दस्तखत भएको कागज व्यहोरा सच्याई थप गरी कीर्ते गरी सोको प्रयोगसमेत गरिरहेको तथ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9070वि.सं. २०७०संयुक्त इजलास

बकसपत्र लिखत दर्ता बदर दर्ता

§ पितृसत्तात्मक सामाजिक मनोविज्ञान अद्यापि विद्यमान रहेको अवस्थामा सगोलको आयले जग्गा खरीद गरी बुहारीको नाममा राखेको होला भनी विश्वास गर्न सकिने अवस्था नरहने । § कामकाजी आय आर्जन गर्ने महिलाको रूपमा प्रतिवादीले शिक्षण पेशामा संलग्न रहेको र सो कुरालाई वादीहरूले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9069वि.सं. २०७०संयुक्त इजलास

उत्प्रेषणसमेत

§ अभिव्यक्तिको स्वतन्त्रताअन्तर्गत व्यक्तिले आफूलाई लागेको कुरा व्यक्त गर्न पाउनुपर्दछ र त्यसलाई व्यक्त गर्ने माध्यमहरूको व्यवस्था निर्बाधरूपमा उपलब्ध पनि हुनुपर्दछ । आफूलाई मन लागेको कुरा व्यक्त गर्ने कुराअन्तर्गत व्यक्त गर्न नचाहेका कुरा व्यक्त नगर्ने अधिकार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9068वि.सं. २०७०संयुक्त इजलास

राजीनामा लिखत बदर

§ वादीसमेतको अंश हक लाग्ने जग्गा निजको मञ्जुरी बेगर हक छाडी गरीदिएको देखिँदा त्यसरी हक छाडी दिंदा खडा भएका लिखतहरूलाई कानूनअनुरूप खडा भएको भनी भन्न नमिल्ने । (प्रकरण नं.२) § अंश मुद्दा चल्दाचल्दै उक्त मुद्दामा रोक्का रहेको जग्गालाई कानूनबमोजिम फुकुवा नहुँदै प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9067वि.सं. २०७०संयुक्त इजलास

अंश चलन

§ वादी पक्षको नाममा कुनै सम्पत्ति दर्ता रहेको छ भन्ने मात्रै आधारले अंशबण्डाको ३० नं. आकर्षित हुने र वादीले अंश नपाउने भनी अर्थ गर्न नमिल्ने । § वादी प्रतिवादीहरूका बीचमा अंशबण्डा भई सकेको भन्ने सम्बन्धमा अंशबण्डाको लिखत पनि नभएको र व्यवहार प्रमाणबाट अंशबण्डा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9066वि.सं. २०७०संयुक्त इजलास

कर्तव्य ज्यान

§ एउटा अपराध गर्ने उद्देश्यले गरिएको आपराधिक कार्यबाट अर्को आपराधिक कार्य हुन गएमा पछिल्लो आपराधिक कार्य गर्ने मनसाय नभएको भन्ने आधारमा प्रतिवादीले कसूरबाट उन्मुक्ति पाउन सक्दैन, सरेको मनसाय (Transferred malice) को सिद्धान्तअन्तर्गत कसूरदार कायम हुने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9065वि.सं. २०७०संयुक्त इजलास

जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग

§ जबर्जस्ती करणीको कसूर स्थापित हुन पीडितको कन्याजाली च्यातिएको हुनुपर्ने अवस्थालाई पूर्वशर्तको रूपमा लिन मिल्दैन । Hymen is intact भएको अवस्थामा पनि जबर्जस्ती करणीको कसूर स्थापित हुन सक्ने । § घटनाबाट पीडित व्यक्तिले घटनाको सम्बन्धमा अदालतमा व्यक्त गरेको कुरा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9064वि.सं. २०७०संयुक्त इजलास

मानव बेचबिखन तथा ओसारपसार

§ घटनाबाट पीडित व्यक्तिले घटनाको तत्कालपछि व्यक्त गरेको कुरा अदालतले प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) बमोजिम प्रत्यक्ष प्रमाणको रूपमा लिनुपर्ने । § आफूलाई बिक्री गरेको ठाउँबाट भागी काठमाण्डौ आई प्रहरीसमक्ष व्यक्त गरेको कुरा अदालतमा सनाखत गरी दिएको र पछि साक्षी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9063वि.सं. २०७०संयुक्त इजलास

कर्तव्यज्यान

§ अ.वं. १८८ नं. को व्यवस्थाअनुसार सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि भवितव्य हो कि भन्नेसम्मको शङ्‍काको अवस्था विद्यमान हुनुपर्ने र अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐनबमोजिम सजाय दिँदा चर्को पर्ने भई घटी सजाय हुनुपर…

नजिर सार पढ्नुहोस् →