नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9066 · वि.सं. २०७०

नि.नं. 9066 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एउटा अपराध गर्ने उद्देश्यले गरिएको आपराधिक कार्यबाट अर्को आपराधिक कार्य हुन गएमा पछिल्लो आपराधिक कार्य गर्ने मनसाय नभएको भन्ने आधारमा प्रतिवादीले कसूरबाट उन्मुक्ति पाउन सक्दैन, सरेको मनसाय (Transferred malice) को सिद्धान्तअन्तर्गत कसूरदार कायम हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9066
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2070/09/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
मुद्दा नं.०६७-CR-०२०९
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9066
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्