नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9081 · वि.सं. २०७०
नि.नं. 9081 — ज्यानमार्ने उद्योग र चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीहरूले जाहेरवालालाई फायर गर्दाका साथसाथै गुहारगुहार भनी जाहेरवाला कराएको कारणले तुरून्त गाउँलेहरूको उपस्थिति भई एकैछिनमा धेरै जमात अगाडि आई प्रतिवादीहरूलाई लखेट्दै लगेको कारणबाट पनि अन्य फायर हुन नसकेको अवस्था देखिँदा हारगुहार गर्दासाथै गाउँलेहरूको भीड तुरून्त अगाडि आउनु नै तेस्रोतत्त्वको उपस्थिति भएको देखिने । (प्रकरण नं.४) § पेस्तोल जस्तो जोखिमी हतियारले पूर्ण मनसायपूर्वक जानीजानी जाहेरवालामाथि पेस्तोल प्रहार गरी घाइते पारी ज्यान मर्नेसम्मको काम गरेको तर कुनै तरहले ज्यान मर्न नपाएको हुँदा यी प्रतिवादीहरूले ज्यान मार्ने उद्योगको कसूर गरेको ठहर्ने । (प्रकरण नं.६) शुरू तहमा फैसला गर्ने :
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9081 |
|---|---|
| मुद्दाको विषय | ज्यानमार्ने उद्योग र चोरी |
| निर्णय वर्ष / मिति | 2070/10/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल |
| मुद्दा नं. | ०६७-CR-०७४३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9081 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
