सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४०७ / ४४०

नि.नं. 800वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) अनधिकृत तथा गैरकानूनी तवरले कागज गराएकोमा त्यस कागजबाट निवेदकको हकमा आघात पुग्न गएकोमा वा पुग्ने स्थिति भएमात्र नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायतको उपयुक्त आज्ञा आदेश जारी हुन सक्ने । यसमा निवेदन जिकिरबमोजिम विपक्षी अञ्चलाधीशले गराएको भनिए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 799वि.सं. २०३१पूर्ण इजलास

अंश

(१) आफू आफूले भोग तिरो गरी जग्गा सट्टापट्टा भोगबन्धकी लिनुदिनुसमेत गरेको र भोगबन्धकी लिखतहरू रजिष्ट्रेशन समेत पास भइराखेको स्थितिमा ऐनबमोजिम पास भएको बण्डापत्र लिखित नभएको भन्ने मात्र कुराले फेरि बण्डा गर्ने भन्ने तर्क उठाउन मिल्ने अवस्था नदेखिने । ऐनबमोजिम रज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 798वि.सं. २०३१पूर्ण इजलास

जालसाजी

(१) अरुका नाउँमा लिखत गरी जग्गा आफैंले भोग गरेको कबुलियत लिखत रसिद प्रमाणसमेतबाट देखिए घर जग्गा भोग गर्नेकै हकको देखिन्छ । घरसारको व्यवहार भए पनि त्यसलाई मान्यता नदिई कानूनबमोजिम नै गरेको छ भनी विपक्षी पक्षका अधिवक्ताले दे.फु.नं. २० निर्णय मिति ०२०।९।१६।३ को न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 797वि.सं. २०३१पूर्ण इजलास

नामसारी गरिपाउँ

(१) नामसारी गरिपाउँ भनी दावी लिएको झगडा परेको जग्गाको मोल विगोबाट नै हद माथिको वा मुनिको हुने । यसमा निर्णयतर्फ विचार गर्दा नामसारी गरिपाउँ भन्ने दावी भई रू.१०। कोर्टफी रहेको विगो नखुलेको मुद्दा हुँदा हदमुनि भई अञ्चल अदालत उपर पुनरावेदन नलाग्ने भनी पुनरावेदन ख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 796वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) अ.वं.८५ नं.— (क) मुद्दा भन्ने शब्दले दुई पक्षका बीच मुख नमिलेको इन्साफ गरी ठहराउन पर्ने खास विवादको बिषयलाई संकेत गरेको मान्नुपर्ने । (ख) नगदी पोतमा जोतेको नठहरी फैसला भई हारिसकेको जग्गालाई मोहियानीमा जोतेको भनी जो.अ.नि. लिएको कायम राखेमा अ.बं. ८५ नं. को व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 795वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) म्यादभित्र जग्गाधनीले मालपोत बुझाउन नल्याई बाँकी राखेको कायम गरी कानून प्रयोग भई लिलाम गर्ने ठहर गरेकोलाई अर्धन्यायिक मान्नुपर्ने । सर्वप्रथम पहिलो प्रश्नको सम्बन्धमा हेर्दा निवेदकले बुझाउनुपर्ने मालपोत नबुझाई बाँकी राखेको भनी भूमिप्रशासन ऐन, ०२४ अन्तर्गत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 882वि.सं. २०३०पूर्ण इजलास

निषेधाज्ञा जारी गरिपाउँ

(१) शंकासम्मको मात्र अवस्था नभई कायमै गरी सकेकोमा नागरिक अधिकार ऐनको दफा १७ (२) अनुसार निषेधाज्ञा जारी गर्न नमिल्ने । यसमा अघि मुद्दा परी भएको फैसलासमेत बाट जिती पाएको हामीहरूको नम्बरी जग्गा वन सिमाना भित्र पारी कानून विरूद्ध सिमाना लगाई हाम्रो हक अधिकार हनन ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 794वि.सं. २०३०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) अमान्य लिलामबाट एकाको हकको जग्गामा अर्काको हक कायम हुन नसक्ने । यसमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने नपर्ने के हो सो कुराको निर्णयको लागि हेर्दा जुन जग्गाको ०२४ सालको मालपोत नबुझाई बाँकी राखेको भनी विपक्षी भूमिप्रशासकले जग्गा लिलाम गरेको हो सो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 793वि.सं. २०३०पूर्ण इजलास

परमादेश र उत्प्रेषणको मिश्रित आदेश जारी गरिपाउँ

(१) ऐनले अञ्चलाधीशलाई तोकेको अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेको नाताले जिल्ला प्रमुख अधिकारीमा सरेको मान्न नमिल्ने । अञ्चलाधीशले छापाखाना र प्रकाशन सम्बन्धी ऐन सबै अधिकार जिल्ला प्रमुख अधिकारीलाई प्रत्यायोजन गरी सकेपछि पुनः सो ऐनको अधिकार आफूले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 792वि.सं. २०३०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) निर्वाचनको लागी गैरकानूनी कार्य गरे गराएछ भने सो कार्य निर्वाचनको तिथि मिति भन्दा अघि भएको किन नहोस निर्वाचन अपराध भएको मुद्दा निर्वाचन विशेष अदालतले हेरी निर्णय दिनुपर्ने कानूनी हुन जाने । यसमा प्रतिपक्षी मुलचन्द अजादको तर्फबाट विद्वान अधिवक्ता श्री गणेशर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 791वि.सं. २०३०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) राजपत्रमा प्रकाशित सूचनाको विपरीत विभागीय निर्णय भई श्री ५ को सरकारले समर्थन नगरेको निर्णय बदर हुने । मिति २०२७ साल आषाढ २२ गतेको राजपत्रमा प्रकाशित अर्थ मन्त्रालयको सूचनामा नेपाल अधिराज्य भित्रको फ्याक्टरी मिल कारखानामा उत्पादनमा तयार भएका वस्तुहरूमा २०२७…

नजिर सार पढ्नुहोस् →
नि.नं. 790वि.सं. २०३०संयुक्त इजलास

परमादेश वा अन्य उपयुक्त आदेश जारी गरिपाउँ

(१) निवेदकको बोलपत्रमा राखिएको शर्त इच्छाको विरूद्ध ठेक्का लिनै पर्छ नलिएमा अग्रिम डिपोजित जफत हुन्छ भन्न कानूनले नमिल्ने । निवेदकले आफ्नो बोलपत्रमा कुनै शर्त राख्न पाउने हो वा होइन सो शर्त श्री ५ को सरकारमा मञ्जूर नभए पनि निवेदकले ठेक्का लिनै पर्ने हुनआउँछ वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 789वि.सं. २०३०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) निर्वाचन (अपराध तथा सजाय) ऐन, ०२४ को दफा ५ को अपराध भएको छ भने सोही ऐनले उजूर गर्न अधिकार दिएको व्यक्तिले उक्त ऐन अन्तर्गगत गठित विशेष अदालतमा उजूर गर्नु पर्ने रिटको निवेदनबाट विचार गरिने कुरा नहुने । यसमा नेपाल भुतपूर्व सैनिक संगठनबाट राष्ट्रिय पञ्चायतको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 788वि.सं. २०३०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) कानूनले अपाउनु पर्ने प्रक्रिया नअपनाई त्रुटि गरी निर्वाचन गरिएकोबाट निर्वाचनसम्बन्धी कानूनी हक अधिकारमा आघात पुग्न गई त्यस्तो हकको प्रचलनको लागि कानूनमा अन्य व्यवस्था नगरिएको भएमात्र संविधानको धारा ७१ अन्तर्गत सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 787वि.सं. २०३०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) छापाखाना र प्रकाशन सम्बन्धी (संशोधन) ऐन, २०२७ को दफा (१) र (२) बमोजिम गरी निवेदकको प्रकाशनमा रोक लगाएको हुनु बेगर निवेदकले पहिले गरेको कागज र पाएको प्रमाणपत्र रद्दी भइसकेको मानिन सक्ने अवस्थै नपाउने, सो रद्दी मानिन नसकेपछि उक्त ऐनको दफा ७(१) बमोजिम प्रकाशन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 786वि.सं. २०३०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूमीसम्बन्धी ऐन अन्तर्गतको मुद्दामा झगडीया विदेशमा रहेको भए विशेष अदालत ऐन, २०१३ को दफा ४(२) बमोजिम २५ दिने म्याद दिनुपर्ने । निवेदिकाका नाउँमा विशेष अदालत ऐन, २०१३ को दफा ४(२) अनुसार २५ दिने म्याद दिनुपर्ने नपर्ने के हो भन्ने सम्बन्धमा नयाँ मुलूकी ऐन अदाल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 785वि.सं. २०३०पूर्ण इजलास

जग्गा खिचोला

(१) अन्तिम भइराखेको फैसला र न्यायिक परिपाटी सिद्धान्तको विपरीत हुने गरी फैसला गर्न नमिल्ने । यसमा झगडा परेको जग्गा वादी या प्रतिवादी कसको हकको हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ यसै जग्गामा अघि पटक पटक मुद्दा परी मेरो हक ठहरी सकेको भन्ने प्रतिवादीको मुख्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 784वि.सं. २०३०पूर्ण इजलास

जग्गा खिचोला

(१) साविक दण्ड सजायको २८ हाल अदालती बन्दोवस्तको ७४ दफाको १ नं.–तिरोको हिसाबले जग्गाको मोल बिगो कायम गर्न मिल्ने नदेखिने । कोर्टफी लिने सम्बन्धमा कोर्टफी ऐन, ०१७ को दफा ४ को उपदफा (२) मा जग्गा जमीनको हकमा सो जग्गा खरीद बिक्री भई कायम भएको या त्यसबखत प्रचलित मोल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 783वि.सं. २०३०पूर्ण इजलास

उखडा जग्गा

(१) कबुलियत रसिद नभएको भन्ने कारणलेमात्र उखडा कायम नहुने भन्न नमिल्ने । उखडामा कमाएको कबुलियत रसिदसमेतको लिखत सबूद प्रतिवादी तर्फबाट कुनै पेश दाखिल हुन नआएकोले उखडामा कमाएको मान्न नमिल्ने भन्ने मुल तर्क उठाइएको हकमा उखडा ऐन प्रारम्भ हुनु भन्दा पहिलेदेखि नै उखड…

नजिर सार पढ्नुहोस् →
नि.नं. 781वि.सं. २०३०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक न्यायिक अधिकारीले दुई पक्षको व्यक्तिगत हकबेहक सम्बन्धी वादविवादको विषयमा आफू समक्ष उजूर नपरी आफ्नो स्वेच्छाले अथवा अर्को अधिकारी वा कार्यालयको आदेश वा लेखौटको आधारमा मुद्दाको सृष्टी गरी हकबेहकको निर्णय गर्न कानूनसंगत नह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 780वि.सं. २०३०पूर्ण इजलास

लिखत पास

(क) राजीनामाको व्यहोराको लिखतलाई छ्वमासी भन्ने शब्द उल्लेख भएकोसम्म कारणबाट अलिफार्छे लिखतको संज्ञा दिन नमिल्ने । (ख) आय टिकट टाँसिएको कारणले लिखतको व्यहोरा तर्फ ध्यानै नदिई पास गर्नु पर्ने लिखत होइन भन्न नमिल्ने । यसमा वादी दावीको ०२०।२।२६ को लिखत रजिष्ट्रेशन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 779वि.सं. २०३०पूर्ण इजलास

घर चलन चलाई पाउँ

(१) बन्धकी लेखिएको घर बन्धकी लिखत कायम छँदै चलन चलाई दिन कानूनले मिल्ने नदेखिने । यसमा चलन चलाई पाउँ भनी वादीले दावी लिएको घर वादीलाई चलन चलाई दिन मिल्ने नमिल्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ उक्त निर्णयको लागि दुवै पक्षले आधार लिएको पहिले परेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 778वि.सं. २०३०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूल भएमा सच्याउन लगाई फिल्ड बुक दर्ता तेरिज ठिक गराई दर्ता बमोजिमको पूर्जा भूमिप्रसाशकले दिनेछ भन्ने उल्लेख भएकोमा जग्गा हकबेहकसम्बन्धी प्रश्न उपस्थित भएकोमा आफैंले त्यस कुराको निर्णय गर्न नपाउने । अदालतबाट हकबेहकको निर्णय गराई ल्याउनु सुनाउनु पर्ने । तत्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 777वि.सं. २०३०पूर्ण इजलास

जिरायत जग्गा

(१) माथिल्लो तहको अदालतले दिएको निर्देशानुसार तल्लो तहको अदालतबाट निर्णय भएको भन्ने कारणलेमात्र कानून विरूद्धको कारवाई र निर्णयले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । कानूनी मान्यता प्राप्त गर्नका लागि माथिल्लो तहको अदालतको निर्देशन तल्लो अदालतको कारवाई तथा नि…

नजिर सार पढ्नुहोस् →