लिखत पारित
घरसारको राजीनामा लिखत पारित गरिदिनु पर्ने । (प्रकरण नं.१६)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३४३ / ४४०
घरसारको राजीनामा लिखत पारित गरिदिनु पर्ने । (प्रकरण नं.१६)
नजिर सार पढ्नुहोस् →जाहेरवाला तथा मृतकका स्वास्नीहरू समेतले भन्न नसकेको कुरा भनेको देखिँदा निजको भनाईमा भर गर्न मिल्ने देखिएन । (प्रकरण नं.२५)
नजिर सार पढ्नुहोस् →जग्गाको हक स्वामित्वको प्रमाणिक अभिलेख जग्गा दर्ता श्रेस्तालाई नै मान्नुपर्ने । (प्रकरण नं.११)
नजिर सार पढ्नुहोस् →दुर्घटना हुन सक्ने स्थितिको ज्ञान हुँदाहुँदै स्पष्टतः लापरवाही एवं हेलचक्र्याई गरी बस हाँकेको देखिन आएकोले निज अपराधिक दायित्वबाट पन्छिन नपाउने । (प्रकरण नं.१७)
नजिर सार पढ्नुहोस् →अभियुक्तहरूले आफ्नो कब्जामा राखेको व्यक्तिको मृत्यु हुनजान्छ भने त्यो व्यक्तिको मृत्यु कालबाट भएको अथवा कुनै अन्य घटना घटी भएको हो भन्ने कुराको शड्ढा रहित तथ्ययुक्त प्रष्ट प्रमाणले समर्थन गराउने जवाफदेही अभियुक्तहरूकै हुनजान्छ, यसमा कुनै शड्ढा र विवाद हुँदैन ।…
नजिर सार पढ्नुहोस् →बा.अं.अ.को निर्णय उपर पुनरावेदन गर्ने अनुमति प्राप्त नहुँदैको अवस्थामा विवाह गरेको देखिँदा वादीले दोश्रोविवाह गरेको कानुन विरुद्ध भयो भन्न मिल्दैन । (प्रकरण नं.१९)
नजिर सार पढ्नुहोस् →मुद्दा चल्दा चल्दैको अवस्थामा चार किल्लै नखुलाई विवादित जग्गालाई वादीले आफ्नो नाममा दर्ता गराएको हुँदा उक्त दर्ता दूषित दर्ता देखिएकोले कानुनी मान्यता प्राप्त गर्न सक्ने स्थितिको देखिँदैन । (प्रकरण नं.१४)
नजिर सार पढ्नुहोस् →निवेदकले कुनै कानुनको त्रुटि भएको भनी देखाउन सकेको नहुँदा यस्तो अवस्थामा निवेदन जिकिर अनुसारको आदेश जारी गर्न मिलेन । (प्रकरण नं.१०)
नजिर सार पढ्नुहोस् →जग्गा स्वआर्जनको भन्ने प्रमाणको अभावमा पैत्रिक सम्पत्ति नै भन्नु पर्ने । (प्रकरण नं.१६)
नजिर सार पढ्नुहोस् →ज्यान लिनु पर्ने सम्मको इवी रहे भएको समेत नदेखिँदा प्र.लाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ होस् भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं.२०)
नजिर सार पढ्नुहोस् →प्रहरीमा भएको मेरो कागज सुनी पाएँ, सो मैले भने बमोजिम लेखिएको हो भनी बयान गरेको देखिँदा जिउँदो जन्मेको बालिका मरेको सम्झी गाडेको भन्ने निजको जवाफ मिल्दो देखिन्न । (प्रकरण नं.१६)
नजिर सार पढ्नुहोस् →कुनै न्यायिक निकायले आफ्नो अधिकारक्षेत्र बाहिरको मुद्दा हेरे छिनेको बदर हुने भएपछि सो परिरहेको मुद्दाबाट फेरि कारवाई किनारा गर्न भनी उक्त मुद्दा अधिकार प्राप्त निकायमा पठाउने व्यवस्था प्रचलित नेपाल कानुनमा भएको पाइन्न । (प्रकरण नं.१७)
नजिर सार पढ्नुहोस् →जुन कबुलियत कानुन बमोजिम प्रमाणका लागि ग्राहृय हुन सक्दैन त्यस्तो कबुलियत सद्दे कीर्ते के हो भनी निर्णय गराई रहनु पर्ने स्थिति नै पर्दैन । (प्रकरण नं.१२)
नजिर सार पढ्नुहोस् →कुनै व्यक्ति जग्गा चलन गर्न आउँदैमा यो यति कारण एवं आधारमा जग्गा चलन गर्न आएको भनी थाहा हुने स्थिति पर्दैन, जग्गा चलन गर्न आएको कारण एवं आधार पत्ता लगाउनै पर्छ, त्यस्तो पत्ता नलागेसम्म जग्गा चलन गर्न आएको कारण वादीलाई जानकारी हुन सक्दैन । (प्रकरण नं.१६)
नजिर सार पढ्नुहोस् →वादी बमोजिमको केही कुरामा फैसला गरी केही कुरा बाँकी राख्न मिल्ने होइन । (प्रकरण नं.१४)
नजिर सार पढ्नुहोस् →झुक्याई कबुलियत गराएको भए त्यस्तोलाई ऐनको म्यादभित्र बदर गराउन पर्ने । (प्रकरण नं.१७)
नजिर सार पढ्नुहोस् →दाताको नै जब पूर्ण हक स्वामित्व भएको नदेखिए पछि त्यसको जग्गा खरिद गरी लिने भन्ने रिट निवेदकको जग्गामा पूर्ण हक छ भन्न सकिने स्थिति भएन । (प्रकरण नं.११)
नजिर सार पढ्नुहोस् →आफ्नो पतिको नाममा रहेको सम्पत्ति पत्नीमा नामसारी नहुने भन्न मिल्न आएन, अबण्डा रहेको सम्पत्ति भन्ने जिकिर विपक्षीले लिएका छन् तापनि निवेदिकाको नाममा निजको पतिको नामबाट नामसारी गराउँदैमा अंशबण्डामा असर पर्न सक्ने होइन । (प्रकरण नं.१०)
नजिर सार पढ्नुहोस् →स्याल मार्न भरिराखेको बन्दूक साथैमा भएकोबाट तत्काल उठेको रिसको आवेसमा फायर गर्दा मृतकको मृत्यु भएको प्रष्ट देखिन आएको र मार्न पूर्व योजनाबद्ध तरिकाबाट मारिएको भन्ने कर्तव्यबाट देखिन नआएकोले पुनरावेदकलाई अ.बं. ११८ नं. अनुसार कैद वर्ष १० (दश) मात्र लाग्ने गरिदिन…
नजिर सार पढ्नुहोस् →पेश भएका भर्पाईहरू जग्गाधनीलाई अ.बं. ७८ नं. बमोजिम सद्दे कीर्तेमा सुनाउनु पर्नेमा सो समेत विपक्षी कार्यालयले सुनाएको पाइँदैन, अतः विपक्षी कार्यालयले त्यस्तो गैरकानुनी निर्णय गरेको हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । (प्रकरण नं.१२)
नजिर सार पढ्नुहोस् →पेटबोलीबाट बुझ्न पर्ने देखी झिकाउने भनी आदेश भई आदेश बमोजिम हाजिर भएका व्यक्तिलाई हाजिर भइसकेपछि अ.बं. १३९ नं. बमोजिम बयान गराई निर्णय गर्नु पर्ने । (प्रकरण नं.१०)
नजिर सार पढ्नुहोस् →अन्तिम फैसला समेतबाट वादीको हक भइराखेको कुरामा तेरो मेरोको प्रश्न उठी श्री ५ को सरकारमा विचाराधीन रहेको भन्न मिल्ने अवस्था रहँदैन । (प्रकरण नं.११)
नजिर सार पढ्नुहोस् →असूल गरिसकेको आयकर मिललाई पछिको वर्षहरूमा लाग्ने आयकरमा मिन्हा गरी कानुनबमोजिम गर्नु भनी कर कार्यालय राजविराजका नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →विवादको जग्गा नापी दर्ता भएको उपर वादीको नापी टोलीमा जग्गा नापजाँच ऐन, ०१९ को दफा ८(१) को म्यादभित्र उजूर परी नापी टोलीबाट चित्त नबुझे उजूर गर्न जानु भनी सूचना दिएको आधारमा प्रस्तुत फिरादपत्र मिति ०३५।७।७ मा परेकोलाई प्रचलित जग्गा मिच्नेको १८ नं. ऐनको हदम्याद…
नजिर सार पढ्नुहोस् →