नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2321 · वि.सं. २०४२

नि.नं. 2321 — बहुबिबाह

सिद्धान्त / नजिर सार (Headnote Summary)

बा.अं.अ.को निर्णय उपर पुनरावेदन गर्ने अनुमति प्राप्त नहुँदैको अवस्थामा विवाह गरेको देखिँदा वादीले दोश्रोविवाह गरेको कानुन विरुद्ध भयो भन्न मिल्दैन । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2321
मुद्दाको विषयबहुबिबाह
निर्णय वर्ष / मिति2042/02/32
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2321
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्