नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2325 · वि.सं. २०४२

नि.नं. 2325 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

जाहेरवाला तथा मृतकका स्वास्नीहरू समेतले भन्न नसकेको कुरा भनेको देखिँदा निजको भनाईमा भर गर्न मिल्ने देखिएन । (प्रकरण नं.२५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2325
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2042/03/07
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2325
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्