नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2309 · वि.सं. २०४२

नि.नं. 2309 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफ्नो पतिको नाममा रहेको सम्पत्ति पत्नीमा नामसारी नहुने भन्न मिल्न आएन, अबण्डा रहेको सम्पत्ति भन्ने जिकिर विपक्षीले लिएका छन् तापनि निवेदिकाको नाममा निजको पतिको नामबाट नामसारी गराउँदैमा अंशबण्डामा असर पर्न सक्ने होइन । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2309
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2042/03/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2309
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्