नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2316 · वि.सं. २०४२

नि.नं. 2316 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रहरीमा भएको मेरो कागज सुनी पाएँ, सो मैले भने बमोजिम लेखिएको हो भनी बयान गरेको देखिँदा जिउँदो जन्मेको बालिका मरेको सम्झी गाडेको भन्ने निजको जवाफ मिल्दो देखिन्न । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2316
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2042/03/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2316
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्