नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2306 · वि.सं. २०४२

नि.नं. 2306 — जग्गा खिचोला दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

पेटबोलीबाट बुझ्न पर्ने देखी झिकाउने भनी आदेश भई आदेश बमोजिम हाजिर भएका व्यक्तिलाई हाजिर भइसकेपछि अ.बं. १३९ नं. बमोजिम बयान गराई निर्णय गर्नु पर्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2306
मुद्दाको विषयजग्गा खिचोला दर्ता बदर
निर्णय वर्ष / मिति2042/03/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2306
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्