नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2322 · वि.सं. २०४२
नि.नं. 2322 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
अभियुक्तहरूले आफ्नो कब्जामा राखेको व्यक्तिको मृत्यु हुनजान्छ भने त्यो व्यक्तिको मृत्यु कालबाट भएको अथवा कुनै अन्य घटना घटी भएको हो भन्ने कुराको शड्ढा रहित तथ्ययुक्त प्रष्ट प्रमाणले समर्थन गराउने जवाफदेही अभियुक्तहरूकै हुनजान्छ, यसमा कुनै शड्ढा र विवाद हुँदैन । यस्तोमा साधारण लरोतरो धुरमुरे प्रमाण प्रस्तुत गरेर अभियुक्तहरूले सफाई पाउने अवस्था पर्दैन। (प्रकरण नं.१०४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2322 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2042/03/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2322 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
