नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2320 · वि.सं. २०४२
नि.नं. 2320 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुद्दा चल्दा चल्दैको अवस्थामा चार किल्लै नखुलाई विवादित जग्गालाई वादीले आफ्नो नाममा दर्ता गराएको हुँदा उक्त दर्ता दूषित दर्ता देखिएकोले कानुनी मान्यता प्राप्त गर्न सक्ने स्थितिको देखिँदैन । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2320 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2042/03/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2320 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
