नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2323 · वि.सं. २०४२

नि.नं. 2323 — सवारी दुर्घटना ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

दुर्घटना हुन सक्ने स्थितिको ज्ञान हुँदाहुँदै स्पष्टतः लापरवाही एवं हेलचक्र्याई गरी बस हाँकेको देखिन आएकोले निज अपराधिक दायित्वबाट पन्छिन नपाउने । (प्रकरण नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2323
मुद्दाको विषयसवारी दुर्घटना ज्यान
निर्णय वर्ष / मिति2042/03/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2323
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्