नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2310 · वि.सं. २०४२

नि.नं. 2310 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

दाताको नै जब पूर्ण हक स्वामित्व भएको नदेखिए पछि त्यसको जग्गा खरिद गरी लिने भन्ने रिट निवेदकको जग्गामा पूर्ण हक छ भन्न सकिने स्थिति भएन । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2310
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2042/03/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2310
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्