नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2305 · वि.सं. २०४२

नि.नं. 2305 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

अन्तिम फैसला समेतबाट वादीको हक भइराखेको कुरामा तेरो मेरोको प्रश्न उठी श्री ५ को सरकारमा विचाराधीन रहेको भन्न मिल्ने अवस्था रहँदैन । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2305
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2042/03/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2305
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्