नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2317 · वि.सं. २०४२
नि.नं. 2317 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
ज्यान लिनु पर्ने सम्मको इवी रहे भएको समेत नदेखिँदा प्र.लाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ होस् भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं.२०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2317 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2042/03/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2317 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
