नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2313 · वि.सं. २०४२
नि.नं. 2313 — पर्चा बदर समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै व्यक्ति जग्गा चलन गर्न आउँदैमा यो यति कारण एवं आधारमा जग्गा चलन गर्न आएको भनी थाहा हुने स्थिति पर्दैन, जग्गा चलन गर्न आएको कारण एवं आधार पत्ता लगाउनै पर्छ, त्यस्तो पत्ता नलागेसम्म जग्गा चलन गर्न आएको कारण वादीलाई जानकारी हुन सक्दैन । (प्रकरण नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2313 |
|---|---|
| मुद्दाको विषय | पर्चा बदर समेत |
| निर्णय वर्ष / मिति | 2042/02/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2313 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
