नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2303 · वि.सं. २०४२
नि.नं. 2303 — दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
विवादको जग्गा नापी दर्ता भएको उपर वादीको नापी टोलीमा जग्गा नापजाँच ऐन, ०१९ को दफा ८(१) को म्यादभित्र उजूर परी नापी टोलीबाट चित्त नबुझे उजूर गर्न जानु भनी सूचना दिएको आधारमा प्रस्तुत फिरादपत्र मिति ०३५।७।७ मा परेकोलाई प्रचलित जग्गा मिच्नेको १८ नं. ऐनको हदम्याद नाघी दायर भएको भन्ने उक्त प्रतिपादित सिद्धान्त समेतबाट नमिल्ने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2303 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2042/03/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री मेघराजबहादुर विष्टको रेकर्ड राख्न सर्वोच्च अदालत प्रशासन शाखामा सूचना दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2303 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
