नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2307 · वि.सं. २०४२
नि.नं. 2307 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
पेश भएका भर्पाईहरू जग्गाधनीलाई अ.बं. ७८ नं. बमोजिम सद्दे कीर्तेमा सुनाउनु पर्नेमा सो समेत विपक्षी कार्यालयले सुनाएको पाइँदैन, अतः विपक्षी कार्यालयले त्यस्तो गैरकानुनी निर्णय गरेको हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2307 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2042/02/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2307 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
