नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2308 · वि.सं. २०४२

नि.नं. 2308 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

स्याल मार्न भरिराखेको बन्दूक साथैमा भएकोबाट तत्काल उठेको रिसको आवेसमा फायर गर्दा मृतकको मृत्यु भएको प्रष्ट देखिन आएको र मार्न पूर्व योजनाबद्ध तरिकाबाट मारिएको भन्ने कर्तव्यबाट देखिन नआएकोले पुनरावेदकलाई अ.बं. ११८ नं. अनुसार कैद वर्ष १० (दश) मात्र लाग्ने गरिदिने ठहर्छ । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2308
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2042/03/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2308
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्