(१) कानूनतः इलाका प्रहरी कार्यालयलाई कुनै किसिमको लेनदेन व्यवहार सम्बन्धी लिखत तयार पार्ने तत्सम्बन्धी काम कारवाही गर्ने अधिकार नभएको र त्यस्तो लिखतले कानूनी मान्यता नपाउने हुँदा प्रहरीमा गरिएको अनधिकृत कागजबाट मात्र निवेदकले कसैलाई कुनै रकम तिर्न बुझाउनु नपर्…
(१) कन्काई सिंचाई विकास समिति (गठन) आदेशको दफा २० को अधिकार प्रयोग गर कन्काई सिंचाई विकास समितिले लोक सेवा आयोगको परामर्शमा श्री ५ को सरकारको स्वीकृति लिई लागू गरेको कन्काई सिंचाई विकास समिति कर्मचारी सेवा शर्त नियमावली, २०४४ को परिच्छेद ७ मा त्यस समिति अन्तर्…
(१) रिट क्षेत्रमा प्रवेश गर्न निवेदकको विवादित विषयवस्तु माथि निर्विवाद हक स्थापित भएको हुनुपर्ने । (प्र.नं. ८) (२) निवेदकको हकदैया सम्बन्धमा अदालतमा मुद्दा चली विचाराधीनको अवस्थामा रिट क्षेत्रबाट हकदैया सम्बन्धी प्रश्नको निरोपण गर्न मिल्ने अवस्था नदेखिने । (प…
(१) तत्काल बहाल रहेको जग्गा नाप जाँच ऐन, २०१९ को दफा (६) ७ बमोजिम नापी गोश्वाराले निर्णय गरिदिनु पर्नेमा यो उजुरी परिेसकेपछि भएको छैठौं संशोधनमा मात्र प्रारम्भ भएको दफा ६(९) लाई निर्णयको आधार मानी पश्चातदर्शी समेत प्रयोग हुने गरी गरेको निर्णय मिल्न नआएबाट रिट…
(१) नेपाल बैंक लिमिटेडको कर्मचारी नियमावली, २०३१ को नियम ८(२) को ५ मा विभागीय कारवाही गरी सजाय गरेकोमा त्यस्तोमा सजायमा चित्त नबुझ्ने कर्मचारीले संचालक समिति समक्ष पुनरावेदन दिन सक्ने व्यवस्था भएको पाइन्छ । पुनरावेदन परेपछि पुनरावेदन सुन्ने अधिकारी पनि नियम ८(…
(१) लिलामको सिलसिलामा लिलाममा चढेको जग्गाको पञ्चकृति मोलभन्दा घटी मोल भएमा पुनः अर्को पटक लिलाम बढाबढ गर्नु पर्नेमा लिलाम बढाबढ नगरी प्रथम पटकमा निवेदकले देखाएको जेथा मध्ये पश्चिम कुशाहा गा.वि.स. वडा नं. २ को १–८–११ जग्गा लिलाम गर्दा पञ्चकृति मोलमा कसैले नसकार…
(१) कानूनी उपचारका बाटाहरु हुँदाहुँदै असाधारण अधिकार क्षेत्र गुहार्न आउने निवेदकको माग बमोजिम आदेश जारी गरी प्रचलित कानूनी व्यवस्था प्रभावहीन बनाई रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्र.नं. ८)
(१) मोही निष्काशन नहुने भनी निर्णय गर्दा के कति कारणले के कुन कानूनी आधार प्रमाणबाट मोही निष्कासन नहुने हो सोको कारण समेत खुलस्त रुपमा राय लेखि निर्णय गर्नुपर्ने । (प्र.नं. .....)
(१) लामो अवधिसम्म मुद्दा पनि नचलाई तारिखमा राखेको देखिएको र अनुसन्धानको सिलसिलामा अनिश्चितकालसम्म मुद्दा चलाउने वा नचलाउने कुनै निर्णय नगरि तारिखमा राखीराख्ने भ्र.नि. ऐनको मनसाय वा उद्देश्य पनि होइन । तसर्थ जुन प्रयोजनको लागि तारिखमा राखिएको हो सो सम्बन्धमा मु…
(१) सर्वोच्च अदालतको आदेशद्वारा तत्कालिन भूमि प्रशासन कार्यालयको निर्णय बदर भैसके पश्चात सो जग्गाको दर्ता सम्बन्धमा निवेदकलाई मालपोत कार्यालय भक्तपुरबाट बुझ्नै नहुने भन्न नमिल्ने हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. ८)
(१) निषेधाज्ञा मुद्दामा वादीले निषेधाज्ञा र अन्तरिम आदेश समेत जारी गरी पाउन निवेदन दिएकोमा अन्तरिम आदेश जारी नभई निषेधाज्ञा मात्र जारी भएको पाइन्छ । विपक्षीले आफ्नो लिखित जवाफमा मैले अदालतको निर्णय मान्दिन भनी भनेको पनि होइन र अवहेलना पनि गरेको छैन भनी उल्लेख…
(१) वादीले आफ्नो अंश हक लिई नसकेको अवस्थामा आफ्नो पतिको अंश जिम्मा लिने व्यक्ति मरि मुद्दा सकार गर्ने प्रतिवादीहरुसँग आफ्नो पतिको अंश पाउन सक्ने । (प्र.नं. ९)
(१) हाजिर भै काम नै नगरेको अवस्थाको तलब भत्ता दिने वाध्यता गराएको नदेखिने । (प्र.नं. ३) (२) नोकरीबाट अवकार दिएको वदर भई पुनर्वहाली पाएको भन्ने धारणाबाट मात्र हाजिर भै काम नै नगरेको अवधिको तलव भत्ता समेत पाउँछ भन्न तर्कसंगत समेत देखिन नआउने र सो नपाउने कुराको प…
(१) निवेदकको कर कार्यालयमा भएको वयान र आयकर सम्बन्धी कारवाहीको कागजातबाट समेत निवेदक घुम्ती रेष्टुराँको प्रथम सञ्चालक भई कर तिर्नु पर्ने दायित्व भएका ऐन बमोजिमका करदादा हुनुका साथै कर नतिरी बिलम्ब गरेकोमा क्षमायाचना मागी दायित्व स्वीकार गरेको देखिन्छ । बिबादित…
(१) निजामति सेवा ऐन तथा निजामति सेवा नियमावली निजामति कर्मचारीहरुको हकमा मात्र आकर्षित हुन सक्नेमा सो निजामति सेवा नियमावली नगरपालिका ऐन, २०४७ को परिच्छेद ५ को दफा १९ अन्तर्गत नियुक्त हुन सक्ने कर्मचारीहरुको हकमा पनि प्रयोग हुन सक्ने देखि“दैन । अतः रिट निवेदकल…
(१) निवेदकलाई क्षेत्रीय प्रहरी इकाई कार्यालय अपराध अनुसन्धान समूहबाट मूर्ति चोरी अपराधको सिलसिलामा पक्राउ गरीएको छैन र सम्बन्धित प्रहरी इकाईमा हस्तान्तरण गर्न पठाई सकेको समेत होईन छैन भन्ने व्यहोराको निवेदक पक्षबाट कुनै जिकिर आउन सकेको समेत देखिदैन । नत निवेदक…
(१) प्रस्तुत विवादको विषयवस्तु रैकर परिणत मोही वा जग्गाधनी कसको नाउँमा हुने भन्ने भएको, समितिमा पेश गर्ने निर्णयमा जग्गा नापजाँच ऐन, २०१९ को दफा ६(७) को व्यवस्था अनुसार प्रमाण बलियो हुनेका नाउँमा अस्थायी दर्ता गर्ने भन्ने उक्त विवादित निर्णयमा उल्लेख भएको पाइय…
(१) तीन अंशियारका नाउँमा पुर्खौली जग्गा दर्ता भएको तीनै जनाले अन्य व्यक्तिबाट जग्गा खरिद गरी केही बढाएको कुरा फिराद लेखबाट समेत देखिन आएको छ । यसरी अंशियार आपसमा र अन्य व्यक्तिसँग खरिद विक्री आदि व्यवहारगरेको समेत देखिन आएको, वादीको मेरो अंश भाग घटी भयो दामासा…
(१) सावित्री भनिएकी साबी मास्के प्राकृतिक व्यक्ति उपर घर बनाउनेको ८ नं. ले कागज नभएमा ५ वर्ष बहाल बस्न पाइने हक भएको भनी त्यस्तो हक प्रचलन गराउन रिट निवेदन दिएको देखिएको र यस्तो व्यक्तिगत घर बहालमा बस्ने सम्बन्धको हक प्रचलन गराउन रिट उपचार उपयुक्त नहुने तथा नि…
(१) निवेदकलाई कसरी कहा“ थुनामा राखिएको छ भन्ने किटान जिकिरको अभावमा अपहरण गरी कहि“कतै थुनामा रहे भएको नदेखिएको व्यहोरा विपक्षीहरुको लिखित जवाफ एवं पत्रबाट समेत देखिँदा थुनामा राखेको भन्ने आशंकाको आधारमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १…
(१) अन्तरिम आदेश र निषेधाज्ञाको निवेदनमा रिट निवेदकको जग्गा उल्लेख भएको छैन । के कुन आधारमा मालपोत कायालयले निवेदकको जग्गा रोक्का राखेको प्रष्ट रुपमा खेल्न आएको नदेखिँदा मालपोत कार्यालयको रोक्का उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । बुझ्नु पर्ने आवश्यक प्रम…
(१) शिक्षा नियमावली, २०२८ को आठौं संशोधन अनुसार सार्वजनिक विद्यालयका समान तह र श्रेणीका शिक्षकहरुको पारस्परिक आधारमा एक अर्को विद्यालयमा सरुवा हुन सम्बन्धित विद्यालय सञ्चालक समितिको सहमति पत्र समेत संलग्न राखी निवेदन दिएमा वा एक विद्यालयबाट अर्को विद्यालयमा सर…
(१) समान अवस्था र परिस्थितिमा रहेका फर्महरु मध्ये कसैलाई प्रिमियम रकम फिर्ता भुक्तानी दिने र कसैलाई फिर्ता भुक्तानी नगर्ने गरिएको काम कारवाहीलाईसमान संरक्षण प्राप्त भनी अनुमान गर्न मिल्दैन । प्रिमियम वापतको रकम फिर्ता दिने सम्बन्धमा श्री ५ को सरकारले विज्ञप्ति…
(१) राज्यको तर्फबाट दिइने उपाधि सम्मान र विभुषणहरु संविधानको धारा १२३ अनुसार श्री ५ बाट प्रदान गरिने भन्ने व्यवसथा छ । राज्यको तर्फबाट दिइने उपाधि, सम्मान र विभुषणहरु कार्यपालिकाकातर्फबाट हुने कार्य भएको र यस्तो किसिमका उपाधि सम्मान र विभुषणहरु प्रदान गर्ने वि…