नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4811 · वि.सं. २०५०

नि.नं. 4811 — उत्प्रेषण परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निजामति सेवा ऐन तथा निजामति सेवा नियमावली निजामति कर्मचारीहरुको हकमा मात्र आकर्षित हुन सक्नेमा सो निजामति सेवा नियमावली नगरपालिका ऐन, २०४७ को परिच्छेद ५ को दफा १९ अन्तर्गत नियुक्त हुन सक्ने कर्मचारीहरुको हकमा पनि प्रयोग हुन सक्ने देखि“दैन । अतः रिट निवेदकलाई निजामति सेवा नियमावली, २०२१ को दफा १०.१(५) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी ओ.सि. (रा.प.अनं. प्र.पा.) पदबाट अवकाश दिएको निर्णय र तत्सम्बन्धी कारबाही निर्णय तथा पत्र समेत त्रुटीपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4811
मुद्दाको विषयउत्प्रेषण परमादेश
निर्णय वर्ष / मिति2050/09/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सि.ह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4811
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्