नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4818 · वि.सं. २०५०
नि.नं. 4818 — बाली भराई मोही निस्काशन
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मोही निष्काशन नहुने भनी निर्णय गर्दा के कति कारणले के कुन कानूनी आधार प्रमाणबाट मोही निष्कासन नहुने हो सोको कारण समेत खुलस्त रुपमा राय लेखि निर्णय गर्नुपर्ने । (प्र.नं. .....)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4818 |
|---|---|
| मुद्दाको विषय | बाली भराई मोही निस्काशन |
| निर्णय वर्ष / मिति | 2050/06/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4818 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
