नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4825 · वि.सं. २०५०

नि.नं. 4825 — उत्प्रेषण र प्रतिषेध लगायत उपयुक्त जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कानूनतः इलाका प्रहरी कार्यालयलाई कुनै किसिमको लेनदेन व्यवहार सम्बन्धी लिखत तयार पार्ने तत्सम्बन्धी काम कारवाही गर्ने अधिकार नभएको र त्यस्तो लिखतले कानूनी मान्यता नपाउने हुँदा प्रहरीमा गरिएको अनधिकृत कागजबाट मात्र निवेदकले कसैलाई कुनै रकम तिर्न बुझाउनु नपर्ने, त्यस्तो कागज स्वतः अमान्य हुने हुँदा निवेदन जिकिर बमोजिमको आदेश जारी गरिरहन नपर्ने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4825
मुद्दाको विषयउत्प्रेषण र प्रतिषेध लगायत उपयुक्त जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ
निर्णय वर्ष / मिति2050/08/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4825
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्