नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4806 · वि.सं. २०५०

नि.नं. 4806 — बन्दी प्रत्यक्षीकरण लगायत अन्य उपयुक्त जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदकलाई कसरी कहा“ थुनामा राखिएको छ भन्ने किटान जिकिरको अभावमा अपहरण गरी कहि“कतै थुनामा रहे भएको नदेखिएको व्यहोरा विपक्षीहरुको लिखित जवाफ एवं पत्रबाट समेत देखिँदा थुनामा राखेको भन्ने आशंकाको आधारमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4806
मुद्दाको विषयबन्दी प्रत्यक्षीकरण लगायत अन्य उपयुक्त जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ
निर्णय वर्ष / मिति2050/09/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4806
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्