नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4823 · वि.सं. २०५०
नि.नं. 4823 — उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रिट क्षेत्रमा प्रवेश गर्न निवेदकको विवादित विषयवस्तु माथि निर्विवाद हक स्थापित भएको हुनुपर्ने । (प्र.नं. ८) (२) निवेदकको हकदैया सम्बन्धमा अदालतमा मुद्दा चली विचाराधीनको अवस्थामा रिट क्षेत्रबाट हकदैया सम्बन्धी प्रश्नको निरोपण गर्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4823 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2050/06/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4823 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
