नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4819 · वि.सं. २०५०

नि.नं. 4819 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कानूनी उपचारका बाटाहरु हुँदाहुँदै असाधारण अधिकार क्षेत्र गुहार्न आउने निवेदकको माग बमोजिम आदेश जारी गरी प्रचलित कानूनी व्यवस्था प्रभावहीन बनाई रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4819
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2050/06/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आयार्च
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4819
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्