नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4807 · वि.सं. २०५०

नि.नं. 4807 — उत्प्रेषण, परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरीपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सावित्री भनिएकी साबी मास्के प्राकृतिक व्यक्ति उपर घर बनाउनेको ८ नं. ले कागज नभएमा ५ वर्ष बहाल बस्न पाइने हक भएको भनी त्यस्तो हक प्रचलन गराउन रिट निवेदन दिएको देखिएको र यस्तो व्यक्तिगत घर बहालमा बस्ने सम्बन्धको हक प्रचलन गराउन रिट उपचार उपयुक्त नहुने तथा निजी व्यक्तिका उपरमा रिट जारी गर्न नमिल्ने समेत हुँदा रिट निवेदन खारेज हुने । (प्र. नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4807
मुद्दाको विषयउत्प्रेषण, परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरीपाउँ
निर्णय वर्ष / मिति2050/09/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4807
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्