नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4814 · वि.सं. २०५०

नि.नं. 4814 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादीले आफ्नो अंश हक लिई नसकेको अवस्थामा आफ्नो पतिको अंश जिम्मा लिने व्यक्ति मरि मुद्दा सकार गर्ने प्रतिवादीहरुसँग आफ्नो पतिको अंश पाउन सक्ने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4814
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2050/08/10
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4814
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्