सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २३६ / ४४०

नि.नं. 4968वि.सं. २०५१विशेष इजलास

उत्प्रेषण समेत ।

§ आफ्नो विरुद्ध आफै साक्षी हुन नपर्ने (Right against self incrimination) संवैधानिक प्रत्याभूतिले कुनै पनि व्यक्तिले स्वइच्छाले बाहेक आफ्नो विरुद्ध बोल्न बाध्य हुँदैन, त्यसरी नबोलेको कारणले मात्र उक्त व्यक्ति दोषी हुन नसक्ने कुरालाई इंगित गरेको पाइने । (प्र.नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4960वि.सं. २०५१संयुक्त इजलास

उत्प्रेषण

§ औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ९ (क) ले आवश्यक उपयोग्य वस्तुमा प्रशोधन वा उत्पादित दुवै चिजलाई उल्लेख गरी खण्ड (१) मा तेललाई समेत जनाएको देखियो । यसरी तेल भन्ने शब्द तेलहनलाई मात्र नजनाईएको हुंदा यस्तो उद्योगले मूल ऐनको दफा १० (क) (३) बमोजिम २ वर्ष थप आयकर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4959वि.सं. २०५१संयुक्त इजलास

उत्प्रेषण

§ कार्यरथी विभाग,(प्राड विवाक) शाही नेपाली जंगी अड्डाले मेरो नामका जग्गाहरु रोक्का राखी दिनु भनी लेखेको अनधिकृत पत्र तथा , मालपोत कार्यालयबाट राखिएको रोक्काको कारवाही समेत कानून विपरित हुँदा वदर गरिपाँउ भन्ने मुख्य रिट निवेदन जिकिर रहेको पाइन्छ । यसमा कार्यरथी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4958वि.सं. २०५१संयुक्त इजलास

उत्प्रेषण

§ रिट निवेदकको घरद्वार जि. भक्तपुर छालिङ गा.वि.स. वार्ड नं. ६ मा नभएको भनी भु.सु.का.बाट बेपत्ते तामेली म्याद उल्लेख भएको देखिन्छ। निवेदकको घरद्वार उक्त स्थानमा नै हो भन्ने कुरा जिल्ला प्रशासन कार्यालयको मिति ०४९।६।१३ को नाता प्रमाणित पत्रबाट देखिएको प्रत्यर्थी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4957वि.सं. २०५१संयुक्त इजलास

उत्प्रेषण आदेश जारी गरी पाउँ

§ नगरपालिकाको कर्मचारीलाई लोक सेवाको समान्य सिद्धान्त लागु हुन सक्ने कतैबाट देखिंदैन।आफ्नो छुट्टै सेवा शर्त सम्बन्धी नियम बमोजिम कर्मचारीहरु उपर कारवाही गर्नु पर्ने हुन्छ । अतः यसमा करमचारीहरु सेवा शर्त सम्बन्धीनियमको अभावमा लोक सेवा आयोगको सामान्य सिद्धान्तको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4956वि.सं. २०५१संयुक्त इजलास

उत्प्रेणयुक्त परमादेश

§ रिट निवेदक सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन शाखाको मिति २०४९।९।१७ को पत्रद्वारा सोही मितिको निर्णयबाट राजपत्रांकित तृतिया श्रेणी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट परराष्ट्र मन्त्रालय,अतिथि सत्कार विभागको नेपाल प्रशासन सेवा राजपत्रांकित त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4955वि.सं. २०५१विशेष इजलास

परमादेश तथा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ ।

§ शिक्षा ऐनमा विद्यालय भन्ने शब्दको परिभाषा भित्र निजी विद्यालय पनि भनिएको छैन । निजी विद्यालयको परिभाषा बेग्लै भएको परिप्रेक्ष्यमा दफा २ को (ठ) भित्र पर्ने निजी विद्यालय शब्द भित्र समावेश गर्न खोजिएको भए दफा २ को खण्ड (ख) (ख १) (घ) (घ १) बमोजिमको शिक्षा दिइने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4954वि.सं. २०५१पूर्ण इजलास

बन्दी प्रत्यक्षीकरण

§ गंगादेवी प्रधानका संरक्षक को हुने भन्ने तत्सम्बन्धी विवाद जिल्ला अदालतको विचारधीन रहेकोले त्यसैबाट सो विवाद निरोपण हुने भएकले त्यो मुद्दामा असर पर्ने गरी अहिले रिट क्षेत्रबाट कहाँ भन्न मिल्दैन । तर गंगादेवी प्रधानलेको वृद्धा अवस्थाले गर्दा होस ठेगाना समेत नभ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4950वि.सं. २०५१विशेष इजलास

उत्प्रेषण युक्त परमादेश

§ बहुदलिय प्रजातान्त्रिक व्यवस्थामा राजनैतिक संगठन वा दलको महत्व हुन्छ र यसको अहं भूमिका रहन्छ । राजनैतिक संगठन वा दल प्रति निर्वाचनको माध्यमद्धारा नै जनइच्छा अभिब्यक्त हुने हुन्छ । यस्तो निर्वाचन प्रक्रिया निरन्तर चलिरहने प्रक्रिया भएको र आगामी निर्वाचन या त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4921वि.सं. २०५१संयुक्त इजलास

जग्गा खिचोला, चलन जालसाज

§ पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४२(१) मा पुनरावेदक वा प्रत्यर्थीले चाहेमा तारेखमा नवसे पनि हुन्छ भन्ने उल्लेख भएको छ । पुनरावेदन अदालत नियमावलीमा भएको यही व्यवस्था अनुसार पुनरावेदकले तारेखमा बस्नु पर्दैन भन्ने मुख्य पुनरावेदन जिकिर देखिन्छ । तर पुनराव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4920वि.सं. २०५१

कर्तब्य ज्यान

§ घाँटी थिच्दा मृत्यु हुने लक्षणहरु मध्येका लक्षणहरु मृतकको शरीरमा भएको लास प्रकृति मुचुल्काबाट देखिन्छ । मृतकको पोष्टमार्टम हुन सकेको छैन तर लास जाँच प्रकृति मुचुल्कामा मृतकको घाँटीमा चिन्ह नदेखिनुको कारण गर्मीको समय मृतकको मृत्यु भएको ९ दिनपछि मात्र लास जाँच…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4919वि.सं. २०५१संयुक्त इजलास

उत्प्रेषण परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ

§ बस्तुतः कुनै पनि ऐलानी जग्गामा श्री ५ को सरकारको हक स्वामित्व रहने र श्री ५ को सरकारबाट विधिबत दर्ता गरी नदिएसम्म त्यस्तो जग्गामा कुनै ब्यक्ति विशेषको हक अधिकार पुग्ने अवस्था देखिन आउँदैन । निवेदकहरुले २०२५ सालमा सो जग्गाको आँकडा फाराम भरेको भन्ने सम्म देखिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4918वि.सं. २०५१संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश

§ नेपाल खानी ऐन, २०२३ को दफा ३ मा नेपाल अधिराज्य भित्र जुनसुकै ब्यक्तिको जमिनमा भएको वा पाइएको खनिज पदार्थहरु श्री ५ को सरकारको सम्पत्ति मानिने छ भन्ने व्यवस्था गरेको र दफा २(घ) मा जमिनबाट निकाल्न सकिने पेट्रोलियम बाहेक सबै किसिमका प्राकृतिक पदार्थलाई खनिज पदा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4917वि.सं. २०५१संयुक्त इजलास

उत्प्रेषण

§ नगरपालिकालाई सबूद प्रमाणको मूल्याङ्कन गरी हक बेहकमा निर्णय गर्ने अधिकार कानूनले दिएको नदेखिँदा उपरोक्त ०५०।१।४ को का.न.पा. को निर्णयको पहिलो खण्ड अनाधिकार हुँदा अ.व. ३५ नं. अनुसार बदरभागी भै उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । विवाद परेको जग्गामा हक बेहक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4916वि.सं. २०५१संयुक्त इजलास

उत्प्रेषणयुक्त प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ ।

§ निवेदकको नाउँको दर्ता कानूनी प्रक्रिया अनुसार बदर नभएसम्म प्रशासनिक छानविनको आधार देखाई रोक्का राख्ने गरेको कानूनसंगत कार्य देखिन नआउने । (प्र. नं. १९) § प्रशासनिक निकायमा परेको उजूरीको आधारमा तथ्य पत्ता लगाई समस्या समाधानको उपाय पत्ता लगाउन प्रशासनिक निकायब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4915वि.सं. २०५१संयुक्त इजलास

उत्प्रेषण

§ विपक्षी रामनारायण घरको मुख्य भै कामकाज गर्ने ब्यक्ति हो भन्ने करा कही कतैबाट पनि देखिँदैन । मुलुकी ऐन लेनदेन ब्यवहारको ८ नं. र ९ नं. बमोजिम विपक्षी रामनारायण यादवको हक नपुगुन्जेल गोश्वारा धनबाट भरी भराउ हुन नसक्नेमा त्यसतर्फ विचारै नगरी निवेदक बाबुको नाउँको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4914वि.सं. २०५१संयुक्त इजलास

निषेधाज्ञा

§ नागरिक अधिकार ऐन, २०१२ द्वारा प्रदत्त हक अधिकारमा कसैले आघात गर्ने आशंका भएमा निषेधाज्ञाबाट सो हक संरक्षण गराउन पाउने अधिकार सोही ऐनको दफा १७ मा ब्यवस्था गरेको पाइन्छ । तर यहाँ निवेदकले कागज गराई सकेको कुरा स्वयमले निवेदनमा स्वीकार गरिसकेछन् । कागज गराउने आश…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4913वि.सं. २०५१संयुक्त इजलास

परमादेश

§ चोरी भएको भनी उजुर परेपछि, तत्कालिन सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३ को उपदफा (१) बमोजिम मौखिक सूचना दिएकोमा प्रहरी कर्मचारीले त्यस्ता ब्यक्तिको कुरा दरखास्तको रुपमा लेखी निजको सहीछाप गराई लिनु पर्छ भन्ने कानूनी व्यवस्थानुसारको कार्य प्रत्यर्थी प्रहर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4912वि.सं. २०५१संयुक्त इजलास

उत्प्रेषण समेत

§ दुर्गम क्षेत्र विकास समिति विकास समिति ऐन अनुसार गठित अविछिन्न उत्तराधिकारवाला संस्था रहेको र सो समितिले ब्यक्ति सरह नालेश उजूर गर्ने र निज उपर पनि ब्यक्ति सरह नालेस उजूर लाग्ने ब्यवस्था भएको हुँदा सो समितिको हैसियत श्री ५ को सरकारका निकायहरु भन्दा भिन्दै प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4911वि.सं. २०५१संयुक्त इजलास

उत्प्रेषण

§ रिट क्षेत्रबाट सामान्यताय तथ्यमा प्रवेश गरी मूल्याङ्कन गर्न कसरी पायक पर्छ हेर्ने निर्णय गर्ने स्थिति नहुने । (प्र.नं. २३) § त्रुटीपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने हो । कुन कानूनको त्रुटी भयो निवेदनमा खुल्दैन । यस्तो अवस्थामा रिट जारी हुने स्थिति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4910वि.सं. २०५१संयुक्त इजलास

उत्प्रेषण

§ विपक्षी रत्न बहादुर श्रेष्ठको निवेदनको आधारमा कार्यरथी विभाग (प्राड विवाक) शाही नेपाली जंगी अड्डाले मेरो नामका जग्गाहरु रोक्का राखी दिनु भनी लेखेको अनधिकृत पत्र तथा मालपोत कार्यालयबाट राखिएको रोक्काको कारवाही समेत कानून विपरित हुँदा बदर गरी पाउँ भन्ने मुख्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4909वि.सं. २०५१संयुक्त इजलास

अंश

§ वादी प्रतिवादीहरु अंशियार भएको कुरामा कुनै विवाद देखिएन । अंशियार हो भन्ने कुरामा मुख मिलेपछि निजहरु बीच रीतपूर्वकको अंशवण्डा भए गरेको लिखत प्रमाण पेश हुन नसकेको अवस्थामा अंशवण्डा भै सकेको भनी अनुमान गर्न नमिल्ने । § २००४ सालको लिखत अनुसार मैले बकसपत्र पाएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4908वि.सं. २०५१संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ ।

§ विगो भराउने सम्बन्धमा जिल्ला तथा अञ्चल अदालत नियमावली, २०३४ को नियम ६८(१) मा विगो तिर्नुपर्ने ब्यक्तिले सो रकम बनुझाएमा त्यस्तो ब्यक्तिको चल अचल सम्पत्ति रीतपूर्वक रोक्का राख्नुपर्ने र सोही नियमको उपनियम (४) मा सम्बन्धित ब्यपिक्त र पञ्चायत समेतलाई सूचना दिनु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4907वि.सं. २०५१पूर्ण इजलास

नाउँ सारी गरी पाउँ ।

§ बादी प्रतिवादी अंसी अंसी भएकोलमा बिवादा देखिँदैन । एकाको जग्गा उनाउ ब्यक्तिले दर्ता गराएको नभै एक अंसियारको नाउँमा दर्ता भएको जग्गा अर्को अंसियारले आफ्नो समेत नाउँमा नामसारी गरि पाउन दावी लिएकोले हदम्याद नाघेको भन्न नमिल्ने । (प्र. नं. १४) § अंसियारहरु बीच ब…

नजिर सार पढ्नुहोस् →