नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4907 · वि.सं. २०५१
नि.नं. 4907 — नाउँ सारी गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ बादी प्रतिवादी अंसी अंसी भएकोलमा बिवादा देखिँदैन । एकाको जग्गा उनाउ ब्यक्तिले दर्ता गराएको नभै एक अंसियारको नाउँमा दर्ता भएको जग्गा अर्को अंसियारले आफ्नो समेत नाउँमा नामसारी गरि पाउन दावी लिएकोले हदम्याद नाघेको भन्न नमिल्ने । (प्र. नं. १४) § अंसियारहरु बीच बण्डा नछुट्याई रही आएको जग्गा अंसियार मध्ये कस्ले आफ्नो नाउँमा दर्ता गराएको कारणबाट मात्रै अरु अंशियारहरुको हक जान सक्ने स्थिति नदेखिने । (प्र. नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4907 |
|---|---|
| मुद्दाको विषय | नाउँ सारी गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2051/03/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओम भक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 4907 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
