नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4920 · वि.सं. २०५१
नि.नं. 4920 — कर्तब्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ घाँटी थिच्दा मृत्यु हुने लक्षणहरु मध्येका लक्षणहरु मृतकको शरीरमा भएको लास प्रकृति मुचुल्काबाट देखिन्छ । मृतकको पोष्टमार्टम हुन सकेको छैन तर लास जाँच प्रकृति मुचुल्कामा मृतकको घाँटीमा चिन्ह नदेखिनुको कारण गर्मीको समय मृतकको मृत्यु भएको ९ दिनपछि मात्र लास जाँच प्रकृति मुचुल्का भएकोले स्वाभाविकै मान्नुपर्ने । (प्र. नं. १६) § जाहेर र अदालतमा भएको वयानमा एकरुपता नभई फरक परेबाट अभियुक्तको कलुषित भावना रहेको प्रष्ट हुने । (प्र. नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4920 |
|---|---|
| मुद्दाको विषय | कर्तब्य ज्यान |
| निर्णय वर्ष / मिति | 2050/10/21 |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपानेज्यूको रायसँग सहमत हुन नसकेकोले ज्यान सम्बन्धीको १३(३) अनुसार प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद हुने ठह | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद छतकुलीको राय । | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपानेज्यूको राय । | माननीय न्यायाधीश श्री झुलेन्द्र प्रसाद छतकुलीको रायलाई समर्थन गरिएको छ । साधक जाँचको लागि सर्वोच्च आदालतमा पठाई दिनु भन्ने सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत तेस्रो न्यायाधीशको इजलासबाट मिति २०४७।३।२७।४ मा भएको साधक जाहेरी फैसला । | माननीय न्यायाधीश श्री झुलेन्द्र प्रसाद छतकुलीको राय मनासिव ठह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 4920 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
